बहस : दोषी प्रणाली कि पात्र ? - कर्मा लामा तामाङ
- bibeksheelparty
- Sep 28, 2021
- 1 min read
Updated: Dec 28, 2021
कुनै पनि प्रणाली व्यक्ति र समूहले बनाउने हो । प्रणाली बलियो भएपछि त्यसैले व्यक्ति र समूहलाई बाँध्छ । तर प्रणाली बलियो बन्न समय लाग्छ, मलजल गर्नुपर्छ । पार्टी, नेतृत्व, नागरिक समाज र जनता सबैले कठोर मिहिनेत गर्नुपर्छ । सातौंपटक संविधान फेरेर, अझै पनि क्रान्ति अनि प्रणाली परिवर्तनपट्टि लाग्यौं भने नेपाललाई प्रगति गर्न गाह्रो होइन, लगभग असम्भव नै हुनेछ । अबको केन्द्रविन्दु व्यवस्थामा सुधार, व्यवस्थापनमा चुस्तता, सामाजिक प्रगति तथा आर्थिक उन्नति हुनुपर्छ । त्यसैले सामाजिक रूपान्तरणसहितको राजनीतिक परिवर्तन आवश्यक छ; मूल्य–मान्यता र मुद्दामा आधारित राजनीति अपरिहार्य छ ।
पुरा लेख
Comments