top of page


मार्च १२, शनि
|Hetauda
नेपाल विवेकशील पार्टीको राष्ट्रिय परिषद सम्मेलन हेटौंडामा भएको छ।
Tickets are not on sale
See other eventsTime & Location
२०२२ मार्च १२, १९:००
Hetauda, Hetauda, Nepal
About the Event
नेपाल विवेकशील पार्टीको पहिलो राष्ट्रिय परिषद् सम्मेलन हेटौँडमा सफलतापूर्वक सम्पन्न भयो । पार्टीको राजनीतिक दस्ताबेजको बारेमा पार्टीभित्रको बुझाइमा थप प्रस्टता ल्याउन, पार्टीको लक्ष्य तथा प्रगतिहरूको बारेमा जानकारीहरू आदानप्रदान गर्न, स्थानीय निर्वाचनमा पूरै पार्टीलाई केन्द्रित गर्नमा सम्मेलन फलदायी भयो ।
bottom of page