top of page

सूचना तथा समाचार
SUBSCRIBE
ताजा समाचार


नेपालमा नै आम नेपालीले आत्मसम्मान सहितको जीवन बाँच्ने वातावरण बनाउन सम्भव छ!
हरेक दिन करिब १,००० नेपाली आत्मसम्मानको खोजीमा वैदेशिक रोजगारको सहारा लिएर नेपाल छोडछन्। त्यो दौरानमा धेरै जना बाकसमा फर्कन बाध्य छन्।
के यो कुराले तपाईंलाई पिरोल्छ?
त्यसो हो भने आउनुहोस् हामीसँग जोडिनुहोस् किनकि हामीले नै यो दुर्गतिको अन्त्य गर्न सक्छौँ भन्नेमा हामी विश्वास गर्दछौँ।
Upcoming Events

समय TBD होकाठमाडौं – बर्दिवास – इटहरी – हेटौंडा – चितवन – बर्दघाट – बुटवल – दाङ – लुम्बिनी – काठमाडौंविवेकशील यात्रा
PRESS RELEASE
bottom of page









