top of page
  • Black Facebook Icon
  • Black Twitter Icon
  • Black Instagram Icon

कार्यक्रमहरु

OnlineCVWorkshop_29Jan2022.jpg

रोजगारीको सिर्जना

आर्थिक रूपमा सक्षम बन्न नेपालभित्र नै धेरै रोजगारीको सिर्जना गर्नुछ। हामी नेपाल विवेकशील पार्टीले विभिन्न कार्यक्रमहरू नियमित रूपमा संचालन गर्छौँ। जस्तै 

# सि भी कार्यशाला

# वित्तीय व्यवस्थापन कार्यशाला

# कम्पनी कसरी दर्ता गर्ने बारे कार्यशाला

# माइक्रो फाइनान्सको बारेमा स्थानीय तहसँग सहकार्य

Plastic.jpg

फोहोर व्यवस्थापन र वातावरण संरक्षण

वातावरण संरक्षण फोहोर व्यवस्थापनबाट सुरु हुन्छ। यो भनेको रिसाइकल र अपसाइकलिङ मात्र होइन, सबै भन्दा पहिले कसरी एकदम थोरै फोहोर उत्पादन गर्ने भन्ने हो।

हामी यस विषयमा काम गर्दैछौँ। सम्पर्कमा रहनुहोला! 

reading list.png

अध्ययन, अध्ययन, अध्ययन

पढ्ने र लेख्ने माध्यमबाट सिक्नु जीवनभरको काम हो। हामी हरेक नेपालीलाई पढ्न उत्प्रेरित गर्न चाहन्छौं। 

​हामी विभिन्न व्यक्ति र संस्थाहरूसँग सहकार्य गर्दैछौँ। चाँडै जानकारी दिनेछौँ। कृपया सम्पर्कमा रहनुहोस्!

संलग्न हुने माध्यमहरू

स्वयंसेवक बन्नुहोस्

चलिरहेका अभियानहरुमा स्वयंसेवक बन्न सक्नुहुन्छ। 

अभियानकर्ता बन्नुहोस् 

आफ्नो टोलमा कुनै अभियानको नेतृत्व गर्न सक्नुहुन्छ। 

आफ्नै अभियान सुरु गर्नुहोस्

आफ्नै अभियान संजाल बनाएर आफ्नो मुद्दालाई अघि बढाउन सक्नुहुन्छ। 

सदस्य बन्नुहोस् 

रुपान्तरणकारी राजनीतिक परिवर्तन सहितको सामाजिक परिवर्तनमा सहभागी हुन हामीसँग जोडिहोस्

bottom of page