आर्थिक सहयोग
दिर्घकालिन रुपमा, निश्चित मापदण्ड अनुसार आफूले पाएको मतको आधारमा राजनीतिक दलहरुले सरकारबाट तोकिएको रकम/श्रोत पाउनु पर्छ भन्ने एजेन्डा नेपाल विवेकशील पार्टीको रहेको छ। यसले केही हदसम्म पारदर्शिताको लागि सहयोग गर्छ र भ्रष्टाचार न्यूनीकरण गर्नेछ भन्ने हाम्रो मान्यता हो।
हाल, हामी हाम्रो व्यवस्थापनका खर्चहरु सदस्यता शुल्क र हाम्रा सदस्यहरू तथा शुभचिन्तकहरूबाट आएको रकमले चलाउँछौँ। हामी केहि सामानहरु जस्तै टि शर्ट, कप आदि पनि बेच्छौं र कोष संकलन गर्ने विभिन्न "फन्ड रेसिंग" कार्यक्रमहरू आयोजना गर्छौं।
ई-सेवा वा खल्ती
कृपया पुरा नाम र प्रयोजन लेख्नु होला, जस्तै "xyz को लागि सदस्यता शुल्क"।
9745957575

बैंकिङ मार्फत
कृपया पुरा नाम र प्रयोजन लेख्नु होला, जस्तै "कार्यालय भाडा", "चुनाव २०२२"।
NAME: Nepal Bibeksheel Party
A/C NO.: 02709911900013
BANK: Himalayan Bank
BRANCH: New Baneshwor
