top of page
  • Black Facebook Icon
  • Black Twitter Icon
  • Black Instagram Icon

नेतृत्व टोली

KarmaTamang.jpg

अध्यक्ष

कर्मा तामाङ

काभ्रेकी कर्मा बेलायतको बर्मिङ्घम विश्वविद्यालयमा राजनीतिशास्त्रमा पीएचडी गरिरहेकी छन् ।

  • Facebook
  • Twitter
  • LinkedIn
Ajeeta Rai.jpg

उपाध्यक्ष

अजिता राई

समाजशास्त्र तथा मनोविज्ञानको विद्यार्थी

  • Facebook
  • Twitter
BijayaBabu.jpg

प्रवक्ता - मिडिया र संचार

विजयबाबु शिवाकोटी

दोलखाका विजया हाल अनुवादक/दोभाषेको रूपमा कार्यरत छन्।

  • Facebook
  • Twitter
shashi.jpg

सचिव - अभियान र संजाल

शशि बिक्रम कार्की

शशि एक ट्राभल गाइड र भाषा प्रशिक्षक हुन्।

  • Facebook
  • Twitter
SangitaBataju.jpg

सचिव – प्रशिक्षण तथा क्षमता विकास

संगिता बटाजु

संगीता व्यवसायी महिला हुन् । उनले ललितपुरमा छात्रावास सञ्चालन गर्दै आएकी छन् ।

  • Facebook
bibeksheel_santosh_gimihre.jpg

सदस्य

Santosh ghimire

entrepreneour

  • Facebook
Bishal Niraula.jpg

कार्यालय व्यवस्थापन

बिशाल विक्रम निरौला

विशालले फेसन डिजाइनमा स्नातक गरेका छन् ।

  • Facebook
  • Twitter
KiranSah.jpg

सदस्य

किरण साह

किरण बीपीकेआईएचएस धरानकी एमएससी नर्सिङ विद्यार्थी हुन्। 

  • Facebook
AmritBista.jpg

अर्थ

अमृत विष्ट

ललितपुरका अमृत एक फ्रीलान्सर (वेबसाइट विकास), लेक्चरर र उद्यमी हुन्।

  • Facebook
  • Twitter
  • LinkedIn
KrishnaDevBhandari.jpg

सदस्य

कृष्ण देव भण्डारी

कृष्ण देव व्यवसायी र लेखक हुन्।

  • Facebook
Laxman Shrestha.jpeg

सदस्य

लक्ष्मण श्रेष्ठ

लक्ष्मण एक महत्वाकांक्षी व्यवसायी र परोपकारी हुन्।

  • Facebook
  • Twitter
bibeksheel_sadhana.jpg

सदस्य

साधना राई

साधना राजनीतिशास्त्रकी विद्यार्थी हुन् ।

  • Facebook
  • Twitter
jamal_bibeksheel.jpg

सदस्य

जमाल अली

जमाल उद्यमी हुन् ।

  • Facebook
bibeksheel_ashish.jpg

सदस्य

आशिष राई

आशिष उद्यमी हुन् ।

  • Facebook
AmitJanjKuwar.jpeg

सदस्य

अमित जंग कुँवर

अमित एक उद्यमी हुन् र उनको कपडाको व्यवसाय छ।

  • Facebook
Satish Karki.jpg

सदस्य

सतीश कार्की

सतीश पाटन बहुमुखी क्याम्पसमा बीसीए पढ्दै छन् ।

  • Facebook
  • LinkedIn
SunitaBataju.jpeg

सदस्य

सुनिता बटाजु

सुनिता उद्यमी हुन् ।

  • Facebook
WhatsApp Image 2022-04-03 at 11.17.48.jpeg

सदस्य

अन्जल निरौला

अन्जल उद्यमी हुन् ।

  • Facebook
SameerOli.jpg

सदस्य

समीर ओली

समीर राजनीतिशास्त्रका विद्यार्थी हुन् । उनले दाङमा चियाघर पनि चलाइरहेका छन् ।

  • Facebook

हामीसँग काम गर्न इच्छुक हुनुहुन्छ?

यदि तपाईं हामीसँग सहकार्य गर्न इच्छुक हुनुहुन्छ भने, कृपया हामी मध्ये एकलाई सिधै सम्पर्क गर्न नहिचकिचाउनुहोस्।

bottom of page