top of page
  • Black Facebook Icon
  • Black Twitter Icon
  • Black Instagram Icon

"करोड बोल्ने–कबोल्नेदेखि कोर टिमसम्म अनुसन्धान हुनुपर्छ"

Apr 10, 2023
1 min read

राष्ट्रिय स्वतन्त्रत पार्टी, संसद, अख्तियार दुरुपयोग अनुसन्धान आयोग आदिले घुस लेनदेनको विषयलाई गम्भीरताका साथ छानबिन गरी समयमै सख्त कारवाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ । कारवाहीको दायरालाई बृहत् बनाई सम्बन्धित निकायले यस विषयको जरोसम्मै पुग्नुपर्छ ।





 
 
 

Recent Posts

See All
आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

नेपाल विवेकशील पार्टीको आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । केही सुझाब तथा प्रतिक्रिया भए हामीलाई जानकारी...

 
 
 

Comments


bottom of page