top of page
  • Black Facebook Icon
  • Black Twitter Icon
  • Black Instagram Icon

नेपाल विवेकशील पार्टीको राष्ट्रिय परिषद सम्मेलन हेटौंडामा।

Mar 27, 2022
1 min read

नेपाल विवेकशील पार्टीको पहिलो राष्ट्रिय परिषद् सम्मेलन हेटौँडमा सफलतापूर्वक सम्पन्न भयो । पार्टीको राजनीतिक दस्ताबेजको बारेमा पार्टीभित्रको बुझाइमा थप प्रस्टता ल्याउन, पार्टीको लक्ष्य तथा प्रगतिहरूको बारेमा जानकारीहरू आदानप्रदान गर्न, स्थानीय निर्वाचनमा पूरै पार्टीलाई केन्द्रित गर्नमा सम्मेलन फलदायी भयो ।






 
 
 

Recent Posts

See All
आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक

नेपाल विवेकशील पार्टीको आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ । केही सुझाब तथा प्रतिक्रिया भए हामीलाई जानकारी...

 
 
 

Comments


bottom of page