सूचनाको हक।
Updated: Apr 3, 2022
खेल्नुहोस्, जान्नुहोस्, Recharge जित्नुहोस्।
मिति : २०७८ चैत्र ११ गते, शुक्रवार
स्थान : पाटन दरबार क्षेत्रमा
समय : अपराह्न साझ ५:३० बजे
रमाइलो खेल मार्फत सूचनाको हकको बारे प्रशिक्षण दिदैछौं। पाटनमा भेटौँ है।
मोबाइलमा रमाइलो खेल मार्फत आज हामीले पाटन दरवार क्षेत्रमा सूचनाको हक प्रयोग सम्बन्धि कार्यक्रम गर्यौँ। सहभागी मध्य किरण जी र वहाँको साथिले खेल जितेर २०० रुपैयाको रिचार्ज जित्नुभयो।
अर्को हप्ता हामी काठमाडौँ दरवार क्षेत्रमा फेरी यही कार्यक्रम गर्नेछौं।
rti.bibeksheel.org मा सजिलै सूचनाको हकको निवेदन तयार पार्न सकिन्छ ।



Comments