हरेक रूघाखोकी वा ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड हुन सक्छ !
- bshiwakoti
 - Apr 7, 2023
 - 1 min read
 
हरेक रूघाखोकी वा ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड हुन सक्छ ! "अस्ति पानीमा भिजेको", "हिजो चिसो खाएको", "आज धुलोमा गएको" भनेर बहाना नबनाऔँ । कोभिडका लक्षणहरू देखिने बित्तिकै परीक्षण गरौँ र अरूबाट टाढा रहौँ/छुट्टिएर बसौँ ।





Comments